काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ।
बैठकमा पार्टीको ‘हामी तयार छौँ’ अभियान, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ।



बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुने बताइएको छदुलालले स्थानीय तह निर्वाचन केन्द्रित अभियान हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव बैठकमा समेटिने जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













