१९ असार, काठमाडौं


। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपालको अर्थतन्त्र विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण मेरुदण्ड भएको बताएका छन् ।
पर्यटन ऐन संशोधनका लागि विधेयक पनि प्रक्रियागत रूपमा अघि बढिसकेको जानकारी दिँदै उनले छलफलपछि पारित गरिने बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














