१७ जेठ, काठमाडौं ।

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ  ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

 

       दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ