७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणका लागि छुट्टै आयोग गठन गर्ने तयारी गरेको छ ।
आयोग गठनसम्बन्धी आवश्यक व्यवस्था गर्न तयार पारिएको अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ ।



यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले सिफारिस गरेपछि राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् । अध्यादेश जारी भएपछि आयोग गठनको प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













