काठमाडौं । निर्वाचनसम्बन्धी आवश्यक कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक कानुनी व्यवस्था समयमै हुन नसक्दा तयारी तथा व्यवस्थापनका काममा कठिनाइ थपिएको हो।

उनले एआई, साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने देखिए पनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा समस्या देखिन सक्ने बताए ।नले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालका विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने बताए

आयोगले निर्वाचनसम्बन्धी कानुन निर्माणलाई प्राथमिकतामा राख्दै समयमै आवश्यक कानुनी आधार तयार गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ